खुसी को खबर को’भिड-१९ को संक्रमण नि’यन्त्रण गर्न डेढ महीनादेखि देशभर लागू निषे’धाज्ञालाई खु’कुलो बनाउने

 


को संक्रमण नियन्त्रण गर्न डेढ महीनादेखि देशभर लागू निषेधाज्ञालाई ८ असारबाट खुकुलो बनाउने तयारी गरिएको ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसी’एमसी निर्देशक समितिको बैठकले अर्को साताबाट निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ। संक्रमणको जोखिम रोक्नेसँगै अत्या’वश्यक वस्तुको उत्पादन र आपूर्तिलाई सहज बनाउने गरी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको सीसीएमसीले जनाएको छ।काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी छ। त्यस्तै, देशका ७५ जिल्लामा निषे’धाज्ञा लागू रहेको गृह मन्त्रालयले जनाएको छ। धेरैजसो जिल्लामा ७ असारसम्म निषे’धाज्ञा थपिएको छ। केही जिल्लामा १० असारसम्म लागू गर्ने आदेश दिएको छ।सीसीएमसीले अब सबै जिल्लामा खुकुलो बनाउँदै लग्ने निर्णय गरेको हो। यसका लागि यो साताको अवस्था मूल्यां’कन गरिने भएको छ। त्यही मूल्यां’कनका आधारमा अर्को सातादेखि दैनिक स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरी केही क्षेत्र खुला गर्ने सी’सीएमसीको निष्कर्ष रहेको छ।

Post a Comment

0 Comments