भर्खरै ओली सरकारले ल’ कडाउन खुल्ने मिति सार्वजनिक गरे, यति गतेबाट खुल्दै लकडाउन ?



 

भर्खरै ओली सरकारले ल’ कडाउन खुल्ने मिति सार्वजनिक गरे, यति गतेबाट खुल्दै लकडाउन ? काठमाण्डाै – ६१ जिल्लामा भोलिदेखि र चारवटा जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदैछ । यी जिल्लामा निषेधाज्ञा थप्ने तयारी छ । यसअघि नि’ षेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले नि’ षेधाज्ञा थपिसकेका छन् ।

सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ । सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ ।दाङमा आउँदो असार १ गतेसम्म, हुम्ला, रामेछाप र सल्यानमा असार २ गतेसम्म, भोजपुर, धनकुटा र चितवनमा असार ३ सम्म,

गोरखामा असार ५ सम्म र उदयपुरमा असार ७ गतेसम्म निषेधाज्ञा छ । कोरोना स’ ङ्क्रमणको जोखिम कम रहेका कारण अहिलेसम्म खोटाङ र मनाङ जिल्लामा भने नि’ षेधाज्ञा लगाइएको छैन ।


Post a Comment

0 Comments