वैज्ञानिकहरूले शारीरिक सम्पर्क राख्नको लागि नयाँ सर्वोत्तम समय फेला पारे!


 काठमाडौं । स:म्पर्क कुन समयमा गर्दा उपयुक्त हुन्छ ? यो सामान्य प्रश्न हो यसको उत्तर पनि मानिसहरुले अत्ति सरल रुपमा दिन्छन । जब चाहाना हुन्छ तब दुबैजनाको सहमतिमा सम्बन्ध राख्नुपर्दछ । यो कुरा पनि ठिक छ तर बिहान सम्बन्ध राख्नाले स्वास्थमा निकै नै फाइदा पुग्ने तथ्य सार्वजनिक भएको छ । हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको एक अध्ययनले विहानको समयमा सम्बन्ध राख्नाले तनाव कम हुने र दिनको सुरुवात पनि राम्रो हुने देखाएको छ । बिशेषगरी बिहान साढे सात बजेको समय बेष्ट हुँने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागि मानिसहरुले बिहानको समय सम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए । यसको एक लो”जिकल कारण भनेको बिहानको समयमा पुरुषको टे:स्टो:स्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ ।


Post a Comment

0 Comments